प्रदेश–२ को नाम राख्नै सकस ! कसले के प्रस्ताव गरे ?

माघ ३,जनकपुरधाम । प्रदेश-२ को नामाकरण र स्थायी राजधानी तोक्नको लागि आज पनि प्रदेश सभामा छलफल हुने भएको छ । दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल भएपछि नाम र राजधानी तोक्ने प्रक्रिया लम्बिएको छ । हिजो बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेस गर्दै नामाकरण र स्थायी राजधानीमा दलीय सहमति हुन नसकेको बताउनुभयो । साहले प्रतिवेदन पेस गरेपछि नामाकरण र राजधानीबारे छलफल सुरु भए पनि सांसदहरुले पुरानै अडान दोहोर्याएका छन् । प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ…

पुरा पढ्नुहाेस्