बैशाखमा ब्याजदर यथावत राख्ने बैंकहरुबीच सहमति

चैत २८, काठमाडौँ । कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) ले बैशाखको लागि ब्याजदर नबढाउने निर्णय गरेको छ । वाणिज्य बैंकका सीइओहरुको संगठन नेपाल बैंकर्स संघको आइतबार बसेको कार्यसमिति बैठकले बैशाख महिनामा ब्याज नबढाउने सहमति गरेको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले चैत महिना कै ब्याजदरलाई निरन्तरता दिने समझदारी गरेको बताए । बैंकर्स संघले बिगतकै ब्याजदर यथावत राख्ने समझदारी गरेपछि बैशाख महिनाको लागि चैत महिना कै ब्याजदरले निरन्तरता पाउने भएको छ । यस समझदारीसंगै बैंकहरुले चैतको लागि मुद्दतीमा अधिकतम ११.०३…

पुरा पढ्नुहाेस्

ब्याजदर वृद्धि स्थगन गर्न महासंघको आग्रह

माघ २८, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ । बैकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित बनेको महासंघले जनाएको छ । बैकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको स्मरण गराउदै महांसघले अहिलेको अवस्थामा ब्याज वृद्धि गर्नु उपयुक्त नहुने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ । महासंघले भनेको छ, ‘कोभिडका कारण साना ठूला सवै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन् ।…

पुरा पढ्नुहाेस्

विकास बैंक र वित्त कम्पनीहरुले बढाए निक्षेपको ब्याजदर

माघ २८, काठमाडौं । वाणिज्य बैंकहरुले आगामी फागुनदेखि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र वित्त कम्पनीहरुले पनि निक्षेपको ब्याजदर बढाउने भएका छन् । विकास बैंकहरुले फागुन १ गतेदेखिनै लागू हुने गरी व्यक्तिगत निक्षेपको ब्याजदर ११.६५ प्रतिशत कायम गर्ने सहमति गरिएको डेभलपमेन्ट बैंकर्स संघले जनाएको छ । राष्ट्रियस्तरका विकास बैंकहरुले अधिकतम ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकहरुले ११.६५ प्रतिशत ब्याजदर कायम गर्ने सहमति भएको बुझिएको छ । सहमति अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दतीमा १०.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकहरुले १०.६५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछन् । रेमिट्यान्स मुद्दतीमा १…

पुरा पढ्नुहाेस्

बढाएको ब्याजदर बैंकहरुले घटाए, कुन बैंकको कति ?

कार्तिक ०५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन् । नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर…

पुरा पढ्नुहाेस्