डब्लुएचओका महानिर्देशक डा. टेड्रोस आज नेपाल आउँदै

बैशाख ८, काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज दिउँसो १२ः२५ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रलायले जनाएको छ । महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्वएशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नेछन् । उनले आजै अपरान्ह तीन बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग भेटवार्ता…

पुरा पढ्नुहाेस्

डब्ल्युएचओका महानिर्देशक टेड्रोस भोलि नेपाल आउने

बैशाख ७, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस भोलि नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी वैशाख ८ देखि १० गतेसम्म नेपाल आउन लागेका हुन् । महानिर्देशकका साथमा डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहनेछन् । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । महानिर्देशक डा. टेड्रोसले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट…

पुरा पढ्नुहाेस्

कोभिडविरुद्धको खोप अभियानमा नेपाल सफल : डब्लुएचओ

माघ २१, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड-१९ विरुद्ध खोप लगाएकोमा बधाई दिएको छ । नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएकोमा बधाई दिएको हो । ‘सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,’ डब्ल्युएचओ नेपालले बधाई दिँदै भनेको छ । हालसम्म नेपालमा लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन्…

पुरा पढ्नुहाेस्

विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली नै गोरखा !

जेठ २६, गोरखा । प्रहरी हिरासतमा रहेका व्यक्तिमा समेत कोरोना संक्रमणको पुष्टि भएपछि यसबारेमा बुझ्नको लागि विश्व स्वास्थ्य संगठन डब्लूएचओ को टोली नै गोरखा पुगेको छ । आइतबार बिहान गोरखाका १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएकोमा एक जना जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका १७ बर्षिय युवकसमेत रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कालीगण्डकी गाउँपालिकामा पुष्टी भएका संक्रमितहरुको भन्दा पनि हिरासतमा रहेका यूवामा कसरी कोरोनाको पुष्टी भयोरु भन्ने बारेमा स्थलगत अध्ययन गरी तथ्यको खोजी गर्न डब्लुएचओ र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधी सहितको संयुक्त टोली…

पुरा पढ्नुहाेस्