संकटमा पाला

कात्तिक २०, भक्तपुर । कुनै समय दीपावली आएपछि प्रजापति समुदायलाई माटोका पाला बनाउन भ्याइनभ्याइ हुन्थ्यो । तर, विद्युतीय चाइनिज बत्ती बजारमा भित्रिएस“गै उनीहरूको पेसा धरापमा परेको छ । कुनै समय झ्याल तथा ढोकामा प्रयोग गरिने माटाका पाला बनाउन भक्तपुरमा कुमालेलाई भ्याइनभ्याइ हुने गरेको थियो । दीपावलीका समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त हुने गर्दथे । यद्यपि, अहिले परिस्थिति उल्टो भएको छ । प्रजापति समुदाय माटाका पाला बनाउन त बनाइरहेका छन् तर पहिलाभन्दा कम मात्र । चाइनिज बत्ती बजारमा आएपछि…

पुरा पढ्नुहाेस्