सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको कति ?

माघ १२, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । बुधबार केही सयले घटेको सुनको मुल्य आज फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मुल्य हो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात रुपैयाँमा कारोबार भएको थियो ।…

पुरा पढ्नुहाेस्