‘हाम्रो देशले समुदाय र धर्मको सम्मानमा विश्वास गर्दछ’ : अध्यक्ष तिमिल्सिना

जेठ १२, काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुस्लिमहरुले मनाउने ईदको शुभकामना दिएका छन् । उनले मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन् । बिज्ञप्तिमा भनिएको छ , अहिले विश्व समुदाय ‍कोरोना भाइरस कोभिड १९ संक्रमणको कारण प्रवाभित भएको र नेपालमा पनि दैनिक रुपमा संक्रमण बढिरहेको विसम परिस्थितिमा कोरोनाका कारण दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली तथा संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । बहुभाषिक, बहुसांस्कृतिक देशका रुपमा परिचित हाम्रो देशले समुदाय र धर्मको सम्मानमा…

पुरा पढ्नुहाेस्