धादिङको गजुरी गाउँपालिकामा माओवादीका गणेश लाल श्रेष्ठ बिजयी

जेठ ३, धादिङ । नेकपा माओवादी केन्द्रले धादिङको गजुरी गाउँपालिकामा विजय हासिल गरेको छ । माओवादीका गणेश लाल श्रेष्ठले ६ हजार ३०८ मतका साथ विजय हासिल गरेका छन् ।

सो पालिकामा एमालेका राजेन्द्र विक्रम बस्नेत ४ हजार ५१ मतका साथ पराजित भए । उपाध्यक्षमा ्काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसकी शर्मिला विसुराल ५ हजार ६९९ मतका साथ विजयी भएकी हुन् ।

 

संम्बन्धित समचार

Leave a Reply