असार २५, काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद निर्वाचित भएका छन् । कांग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका हुन्। विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याए भने मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे । नगर प्रमुखमा भने एमालेबा रामबहादुर बाँनिया कांग्रेसबाट रंगबहादुर खाति चुनावी प्रतिस्पर्धामा छन्। यसअघि बुढीगंगा(१ मा पनि एमाले विजयी भइसकेको छ।
संम्बन्धित समचार
व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन
बैशाख १४, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई २४...उपनिर्वाचनको सुरक्षा तयारी पूरा, मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह
बैशाख १४, काठमाडौँ । भोलि शनिबार सम्पन्न हुने इलाम क्षेत्रनम्बर २ र बझाङको प्रदेशसभा उपनिर्वाचनमा सुरक्षाको...उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति
बैशाख १३,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न...