अनसनरत डा. केसी र सरकारबिच आज वार्ता हुँदै

असोज २, काठमाण्डौ । सरकारले अनसनरत डा. गोविन्द केसीसँग आज वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सरकारी पक्षले आज बिहान १० बजेका लागि बोलाएको छ । यसअघि शनिवारका लागि वार्ता तय भएको थियो । तर सरकारी वार्ता टोलीका सदस्य शिक्षा सचिव उपत्यका बाहिर रहेकाले वार्ता हुन सकेको थिएन ।

संम्बन्धित समचार

Leave a Reply