असोज २, काठमाण्डौ । सरकारले अनसनरत डा. गोविन्द केसीसँग आज वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सरकारी पक्षले आज बिहान १० बजेका लागि बोलाएको छ । यसअघि शनिवारका लागि वार्ता तय भएको थियो । तर सरकारी वार्ता टोलीका सदस्य शिक्षा सचिव उपत्यका बाहिर रहेकाले वार्ता हुन सकेको थिएन ।
संम्बन्धित समचार
-
भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते
बैशाख १७, काठमाण्डौँ । भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।... -
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै प्रवेश पासको व्यवस्था
बैशाख १७, काठमाण्डौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै... -
इलाम–२ मा एमाले र बझाङ प्रदेशसभा–१ मा कांग्रेस उम्मेदवार अगाडी बढ्दै
बैशाख १७, काठमाडौँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र...