बलात्कार मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर उच्च अदालतबाटै फरार

माघ ९, काठमाण्डौ । बलात्कार आरोपमा मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अदालत परिसरबाटै फरार भएका छन् । आफ्ना अङ्गरक्षक नेपाल प्रहरीका हवल्दार र गाडी फर्काएर गिरी जोगबनी नाकाबाट भारत पसेका हुन् ।

उच्च अदालत विराटनगरमा पेशीका लागि पुगेका उनी भारत प्रवेश गरेका छन्। जिल्ला अदालत सुनसरीले बलात्कार आरोपमा पक्राउ परेका गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply