मेयरका बुवाको निधनमा नगरपालिकाभर सार्वजनिक बिदा !

पुस १६, झापा । नगरपालिका प्रमुख मेयरका बुवाको निधन भएको भन्दै झापाको कनकाई नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । मेयर राजेन्द्रकुमार पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको निधनको शोकका लागि भन्दै आज पुस १६ गते नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिइएको हो ।

 

संम्बन्धित समचार

Leave a Reply