निषेधाज्ञामा कर र जरिवाना नलिन सर्वोच्चको आदेश

जेठ ६, काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा कर तिर्नको लागि करदातालाई ताकेता नगर्न सरकरको नाममा अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञाको समयमा कर असुलीको सुचना जारी नगर्न र निषेधाज्ञा सकिएपछि बाटोको म्यादबाहेक एक महिनाभित्र कर तिर्ने सूचना दिन सक्ने गरी अन्तरिम आदेश दिएको हो ।

 

संम्बन्धित समचार

Leave a Reply