एमाले स्थायी कमिटी बैठक बस्दै

कार्तिक ११, काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे बस्ने छ ।

आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ र समीक्षा हुने जनाइएको छ । साथै राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ । एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ ।

संम्बन्धित समचार

Leave a Reply