दल विभाजनको कसरतमा बाबुराम ! प्रचण्डसंग सिंहदरबारमा भेट

साउन ३,काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल चलिरहेको छ ।

माओवादीको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल चलिरहेको स्रोतले जनाएको छ । भट्टराई र प्रचण्डबीच यसअघि पटक पटक उपराष्ट्रपति नन्द बहादुर पुनःको निवासमा भेट भइसकेको छ । दल विभाजनलाई सहज बनाइदिन भट्टराईले शिर्ष नेताहरुसंग आग्रह गरिरहेका छन् । स्रोतका अनुसार सो विषयमा दुई जनाबीच छलफल भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply