साउन २१, काठमाण्डौ । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् ।
संम्बन्धित समचार
भारतमा दोस्रो चरणको मतदान आज हुँदै
बैशाख १४,काठमाडौँ । भारतमा सङ्घीय संसदको तल्लो सदन लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान आज हुँदैछ...विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी, सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै
बैशख १४, काठमाडौँ । विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ...रूस-युक्रेन युद्ध: विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति
बैशाख १३,काठमाडौँ । रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत...