अब सहकारीहरूले पनि एटीएम कार्ड दिने

साउन २२, काठमाडौ । अबदेखि सहकारीहरुले पनि आफ्ना बचतकर्ता तथा सदस्यहरुलाई एटीएम कार्ड दिने भएका छन् । राष्ट्रिय सहकारी बैंकको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत सहकारीहरुको कार्ड सेवा थालनी भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज ९एससीटी०, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकको सहकार्यमा कार्ड सेवाको सुरुवात भएको हो ।

संम्बन्धित समचार

Leave a Comment