युवा संघले आज गोंगबु चोकको फोहर उठाउने

भाद्र २, काठमाडौ । राष्ट्रिय युवा संघ नेपालको युथ फोर्सले आज गोंगबु चोक क्षेत्रको फोहोर उठाउने भएको छ । सप्ताहव्यापी सरसफाई कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकालाई नैतिक दबाब दिन युवा संघले फोहोर उठाउन थालेको हो । कार्यक्रमको आज चौथो दिन हो। आज दिउँसो १ बजे फोहोर उठाउने कार्यक्रम छ ।

संम्बन्धित समचार

Leave a Comment