आज सुन चाँदीकै भाउ घट्यो, तोलाको कति ?

मंसिर १, काठमाण्डौ । आज सुन चाँदीकै भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।

संम्बन्धित समचार

Leave a Reply