नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

माघ १२, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply