नेकपाको बैठक आज पनि बिना निष्कर्ष टुंगियो

जेठ २३,काठमाडौँ । नेकपाको सचिवालय बैठक आज पनि बिना निष्कर्षमा टुंगिएको छ ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न तथा जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन बसेको नेकपा सचिवालय बैठक आज पनि बिना निष्कर्ष टुंगिएको हो ।

केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला कमिटी गठन अब प्रधानमन्त्री केपी ओली युरोपबाट फर्केपछिमात्रै बस्ने सचिवालयले बताएको छ । ओली जेठ २५ गते युरोप भ्रमणमा निस्कनेछन् र जेठ अन्तिममा मात्र फर्किनेछन् ।

संम्बन्धित समचार

Leave a Comment