सुनको भाउमा गिरावट, तोलाको कति ? बजार मुल्य हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २१, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाण्डौ । सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस