ठेकेदार भेटवालद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

फाल्गुण २७, काठमाण्डौ । प्रहरीको खोजी सूचिमा रहेका ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । एपेक्स बैंक घोटला काण्डमा मुछिएका ‘क वर्ग’का ठेकेदार भेटवाल मंगलबार बिहान साढे ८ बजे महानगरीय प्रहरी परिसर टेकुमा हाजिर भएका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो ।भेटवाल लामो समदेखि लुकेर बसेका थिए ।

संम्बन्धित समचार

Leave a Comment