असोज १४, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ८० हजार ५०० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा भारतमा एक हजार १७८ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । त्यहाँ कुल संक्रमित संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । तीमध्ये ९७ हजार ५२९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । ५१ लाख ८४ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४१ हजार ३५६ जना छन् । आठ हजार ९४४ जना गम्भीर छन् ।
संम्बन्धित समचार
-
भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते
बैशाख १७, काठमाण्डौँ । भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।... -
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै प्रवेश पासको व्यवस्था
बैशाख १७, काठमाण्डौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै... -
आजकौ मौसम : पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित हल्का वर्षाको सम्भावना
बैशाख १७, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।...