असोज १४, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ८० हजार ५०० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा भारतमा एक हजार १७८ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । त्यहाँ कुल संक्रमित संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । तीमध्ये ९७ हजार ५२९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । ५१ लाख ८४ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४१ हजार ३५६ जना छन् । आठ हजार ९४४ जना गम्भीर छन् ।
संम्बन्धित समचार
नयाँ बर्ष, जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडौं, वैशाख १६ गते । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा...गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते
बैशाख १६, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु...मुखियापट्टी मुसहरनिया गाउँपालिका बन्यो पुर्ण खोपयुक्त पालिका
बैशाख १६, काठमाण्डौँ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाको आयोजनामा पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्पन्न भएको छ...