असोज १४, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ८० हजार ५०० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा भारतमा एक हजार १७८ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । त्यहाँ कुल संक्रमित संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । तीमध्ये ९७ हजार ५२९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । ५१ लाख ८४ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४१ हजार ३५६ जना छन् । आठ हजार ९४४ जना गम्भीर छन् ।
पुरा पढ्नुहाेस्