मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमा सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ८, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ८, काठमाण्डौ । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

त्यसका लागि सर्वोच्चले रिट निवेदक र विपक्षीलाई दुवैलाई छलफलका लागि बोलाएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले नौ जनाले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी रिट दायर गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस