नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

 

साउन ६, काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्दैछ ।

मंगलबार बसेको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply