गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को-को छन् प्रत्यासीहरु ?

साउन ८, काठमाडौ । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद विस्तारको हुँदैछ । आज दिउँसो हुने मन्त्रिमण्डल विस्तारमा माओवादीबाट थप ३ जना मन्त्री को ‘ईन्ट्रि’ हुँदैछ ।

जेठ २९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषदलाई पूर्णता दिन कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङलाई यसअघि नै मन्त्री बनाइसकेका थिए । यसबीचमा उनले काठमाडौं आएर गठबन्धनका दलसँग छलफल गर्दै मन्त्रिमण्डल विस्तारमा सहजीकरण गरिदिन भेटघाट तिव्र बनाएका थिए ।

संम्बन्धित समचार

Leave a Reply