प्रचण्ड, माधव नेपालदेखि वैद्य र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दै

साउन ८, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।

पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिने भएका हुन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले पनि यो कार्यक्रममा सम्बोधन गर्ने तय छ ।

संम्बन्धित समचार

Leave a Reply