गरिमा विकास बैंकद्धारा सेयरधनीलाई लाभांश घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २२, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पुस २२,काठमाडौँ । गरिमा विकास बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव राष्ट्र बैंकको स्विकृत गरेर बैंकको आगामी साभारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस