अब वाक्यहरुबीच दुईवटा ‘स्पेस’ राखे माइक्रोसफ्टले गलत देखाउने

वैशाख १८, काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीले टाइपिङ सम्बन्धी नयाँ आधिकारिक नियम लागू गर्ने भएको छ जस अन्र्तगत वाक्यहरुबीच दुईपटक स्पेस दिनु गलत हुनेछ । वाक्यका बीचमा दुईवटा स्पेस धेरै हुने भएकाले यस्तो गरिएको बताइएको छ । स्पष्ट लेखाइका निम्ति वाक्यहरुबीच दुईवटा या एउटा स्पेस प्रयोग गर्ने भन्नेबारे यसअघि पनि धेरै लामो विवाद चलेको थियो । यस्तोमा प्रयोगकर्ताले वाक्यबीच दुईपटक स्पेस थिचेमा माइक्रोसफ्ट वर्डले त्यसलाई गलत भनेर देखाउनेछ र सो वाक्य मुनि नीलो धर्का देखापर्नेछ । यो परिवर्तनबारे पहिलोपटक युनिभर्सिटी अफ डेन्भरका कानुन प्रोफेसर एलन छेनले पत्ता लगाएका हुन् र टेक…

पुरा पढ्नुहाेस्