‘आम जनताको भावना विपरित कुनै पनि काम गर्दिन’ : मन्त्री खतिवडा

मंसिर १८, काभ्रे । नेकपा (एकीकृत समाजवादी) का सचिब एवं स्थायी कमिटी सदस्य विरोध खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने दावी गरेका छन् । आज काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको पार्टी एमाले कम्युनिष्ट आर्दश र सिद्धान्तबाट च्युत भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी स्वभाविक रुपमा ठूलो हुने दाबी गरेका हुन् । ‘म नेकपा (एकीकृत समाजवादी) यतिनै सिट ल्याउँछ भनेर त अहिल्यै भन्न सक्दिन तर एमालेभन्दा चाहिँ पक्कै पनि ठूलो पार्टी बन्नेछ,…

पुरा पढ्नुहाेस्