इन्धनको मुल्य वृद्धि: संयुक्त विद्यार्थी संगठनद्वारा संघर्षका कार्यक्रम घोषणा

कात्तिक २५,काठमाडौँ । नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एलापी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको संयुक्त विद्यार्थी संगठनले बताएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस विषयमा विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ । संयुक्त विद्यार्थी संगठनले मुल्य समायोजन भन्ने बाहनामा अन्तराष्ट्रिय बजारमा मुल्य बहदा वढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायहले चुहावट नियन्त्रण नगरि जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मुल्य…

पुरा पढ्नुहाेस्