एसियाली खेलकुद : आइतबार नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा सहभागिता जनाउने

सियाली खेलकुद अन्तरगत अाइतबार नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा सहभागिता जनाउँदैछ । उद्घाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । अघिल्लो दुई खेलमा पराजित नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सक्नेछ । अघिल्लो दुई खेलमा पराजित भएको पाकिस्तानलाइ पनि त्यही मौका रहनेछ । ब्याडमिन्टनतर्फ पुरुषको टिम इभेन्टसमा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ छन् । यस्तै महिला टिम इभेन्टमा भने नेपालले माल्दिभ्ससँग खेल्नेछ । नेपाली…

पुरा पढ्नुहाेस्