चालकको रिहाइ माग गर्दै नुवाकोटमा सञ्चालित अधिकांश यातायात सेवा अवरुद्ध

चैत्र १, बेत्रावती । तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यावसायीले सेवा अवरुद्ध बनाएका छन् । काठमाडौँस्थित महानगरीय प्रहरी वृत्त बालाजुले ती सवारी चालकलाई मुद्दा चलाएको जनाइएको छ । गत फागनु २८ गते अपराह्न माछापोखरीमा बस पार्किङ गर्ने क्रममा प्रहरीसँग भएको विवादको विषयलाई लिएर पक्राउ परेका ती चालकलाई प्रहरीले सार्वजनिक कसूरको अभियोगमा मुद्दा चलाएपछि व्यावसायीले आज बिहानैदेखि सेवा अवरुद्ध बनाएका हुन् । पक्राउ पर्नेमा बा४ख ८४३५ नंका ईश्वर बोगटी, बा ३ ख ९०६६ का रामशरण श्रेष्ठ र बा५ख ८२१० का समिर…

पुरा पढ्नुहाेस्