चिनियाँ जहाजले सोलुखुम्बुमाथि दुई दर्जनभन्दा धेरै पटक ओहोरदोहोर किन गर्‍यो ?

जेठ २०,सोलुखुम्बु । मङ्गलबार बिहान एउटा चिनियाँ जहाज सोलुखुम्बुमाथि धेरै पटक ओहोरदोहोर गर्‍यो । चीनमा दर्ता भएको बिचक्राफ्ट बी ३३० सी जहाजले सोलुखुम्बुको खुम्जुङ, मकालु वरुण राष्ट्रिय निकुञ्ज, चोयुलगायतका क्षेत्रका आकाशमा उडान भर्‍यो । जहाजहरुको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार २४ का अनुसार यो जहाज सोलुखुम्बुमाथि ३३ हजार आठ सय फिटको उचाइसम्म पुगेको थियो । जहाज चाइना फ्लाइङ ड्रागन एभिएशन कम्पनीमा दर्ता भएको देखिन्छ । जहाजले दुई दर्जनभन्दा धेरै पटक ओहोरदोहोर गर्‍यो । नेपाली आकाशमा यो जहाज धेरैबेर घुमेपछि सामाजिक सञ्जालमा यसले नेपालको हवाई क्षेत्र प्रयोग गर्नको लागि अनुमति लिएकोरनलिएको…

पुरा पढ्नुहाेस्