जनतासंग झन नजिकिदै चन्द्रागिरीका मेयर गिरी: सार्वजनिक सेवा प्रवाह व्यवस्थापन शाखा सञ्चालन

फागुन १३,काठमाडौँ । उपत्यकाको स्थानीय तह मध्ये चन्द्रागिरी नगरपालिका जनताको लागी सेवा प्रवाहमा छिटो,छरितो र सहज बनाउनेमा अब्बल स्थानीय तहमा पर्छ । नगरप्रमुख घनश्याम गिरी जनतालाई सेवा दिने कुरामा कहिँकतै कुनै कसर बाँकी राख्न हुन्न भन्ने सोचका साथ सक्रिय छन् । उनले पछिल्लो समय नगरपालिकामा जनताको प्रत्यक्ष गुनासो,सल्लाह,सुझाव सुन्न सार्वजनिक सेवा प्रवाह व्यवस्थापन शाखा सञ्चालनमा ल्याएका छन् । चन्द्रागिरी नगरपालिका नगर प्रमुखको सचिवालय अन्तर्गत सार्वजनिक सेवा प्रवाह व्यवस्थापन शाखा सञ्चालन गरिएको छ। स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा (४) देहाय (क) को ११ बमोजिम उक्त शाखा…

पुरा पढ्नुहाेस्