२५ अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

मंसिर १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय बैंकले जनाएको छ । बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार ट्रेजरी खरिद गर्नेछ । बैंकका अनुसार बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘सोझै खरिद’ हो । यो उपकरणको केन्द्रीय…

पुरा पढ्नुहाेस्

छ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

कार्तिक २२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको रु छ अर्ब गरी कूल छ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक १५ मा बैंकले एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । ऋणपत्रको बोलकबोल…

पुरा पढ्नुहाेस्

१३ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

असोज २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको लागी अल्पकालीन ऋण उठाउन थप १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ देखि ३६४ दिन अवधिको लागी कूल १३ अर्ब २५ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार ९१ दिने अवधिको ८ अर्ब, १ सय ८२ दिन अवधिको लागी २ अर्ब २५ करोड र ३ सय ६४ दिने अवधिको लागी ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । असोज २५ गते हुने…

पुरा पढ्नुहाेस्

११ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

असोज ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु. ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु. पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्क हुनेछ । यस्तै रु. चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी…

पुरा पढ्नुहाेस्