त्रिवेणी कपको प्रथम उपाधि आयोजक क्लबको पोल्टामा

पौष २०, लमजुङ । बेसीशहरस्थित सहजी खेलमैदानमा सञ्चालित २७ औं त्रिवेणी कपको प्रथम उपाधि आयोजक क्लब त्रिवेणी युवा क्लबले जितेको छ । शुक्रबार सुन्दरबजार युवा क्लब सुन्दरबजार र आयोजक त्रिवेणी युवा क्लब बेसीशहरबीच भएको फाइनल खेलमा ० का विरुद्ध १ गोल गर्दै आयोजक त्रिवेणी युवा क्लब बेसीशहरले त्रिवेणी कपको प्रथम उपाधि हात पार्न सफल भएको हो । सुन्दरबजार क्लवले प्रतियोगिताको उपविजेतामै चित्त बुझाउनुपरेको छ । प्रतियोगिताको प्रथम उपाधि हात पारेसँगै त्रिवेणी युवा क्लबले नगद ३ लाख, त्रिवेणी कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको सुन्दरबजार युवा क्लबले…

पुरा पढ्नुहाेस्