देवः विकास बैंक र कुमारी बैंकको एकीकृत कारोबार आजबाट

असार २८,काठमाडौं । कुमारी बैंकर देवः विकास बैंकले आइतवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । नेपाल राष्ट्र बैंकबाट असार १० गते अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकीकृत कारोबार शुरु गरेका हुन् । देवः विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः विकास बैंकलाई प्राप्ति गरेको हो । प्राप्ति सम्वन्धि प्रस्ताव कुमारीले जेठ १९ गतेको विशेष साधारण सभामार्फत र देवः विकास बैंकले सोहि दिन सम्पन्न १३ औं वार्षिक साधारण सभामार्फत पारित गराएका थिए । सोहि सभाबाट देवः विकास बैंकले…

पुरा पढ्नुहाेस्