भाद्र १२, धादिङ । धादिङमा पनि कोरोना संक्रमण बढ्न थालेको छ । आज मात्रै १६ जनामा कोरोना पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २५, २५ र २८ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं २ का २३ र २८ वर्षिय पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ६ का १३ वर्षिय बालकमा कोरोना सँक्रमण पुष्टि भएको हो । एकैदिन त्रिपुरासुन्दरी गाउँपालिकामा १० जना सँक्रमित भेटिएका छन् । वडा नं २ का ४ वर्षिय बालक सहित २२,२७,३३,३३,३९ वर्षिय पुरुष र ११,१४,२६ र ३३ वर्षिय किशोरी तथा महिलामा कोरोना पुष्टि…
पुरा पढ्नुहाेस्