नबिल कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न बैंक र कतार एयरवेज बिच सम्झौता

असार ६, काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट मिति २०७९।०३।१७ गते देखी लागु हुनेछ । आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर श्री मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर श्री सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यस साझेदरी अन्तर्गत द्यगकष्लभकक…

पुरा पढ्नुहाेस्