नरहा गाउँपालिकामा राहत वितरणमा विभेद !

वैशाख २६, लहान । विश्व कै महामारी कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनको मुख्य मार गरिब, मजदूर, ज्यालादारी गरी खाने, भूमिहीन, सुकुमबासी, साहारा विहीन, जेष्ठ नागरिक, अ’पांगता भएको व्यक्तिहरुलाई बढी परेको छ । यद्यपि सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गर्नु भने पनि वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्री पाउन सकेका छैनन् । लकडाउनको डेढ महिना बितिसकेपछि बल्लतल्ल सिरहाको नरहा गाउँ पालिका ले राहत वितरण गर्दा पनि त्यसमा समेत विभेद भएको छ । मंगलबार देखि शुरु भएको नरहा गाउँपालिका को राहत बितरण कार्यक्रम मा धनी ले राहत…

पुरा पढ्नुहाेस्