नेकपा सांसद महतोमाथि अनुशासनको कारबाही

१२,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशसभा सांसद शत्रुद्यन महतोलेलाई निलम्बन गरेको छ । सार्वजनिक लेखा समितिको सभापतिमा बागी उम्मेदवारी दिएका कारण उनी अनुशासनको कारबाहीमा परेका हुन् । संसदीय बोर्डले महतोलाई अनुशासनको कारबाही गर्दै १५ दिनका लागि निलम्बन गरेको छ । महतो धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित सांसद हुन् । उनलाई अनुशासनको कारबाही गरिएको संसदीय दलका नेता सत्यष्नारायण मण्डलले जानकारी दिए । महतोलाई निलम्बन गर्न नेकपा संसदीय बोर्डले प्रदेशसभा सभामुख सरोजकुमार यादवलाई जानकारी गराएको छ । नेकपाले गत फागुन पहिलो सातामा सार्वजनिक लेखा समितिको सभापतिमा भरत साहलाई…

पुरा पढ्नुहाेस्