नेस्वहोमयुसहित युवा मजदुरले मनाए अन्तर्राष्ट्रिय युवा दिवस

साउन २७,काठमाडौँ । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयु) र नेपाल ट्रेकिङ्ग, ट्राभल्स, ¥याफ्टिङ्ग, एयरलाईन्स, पुरातात्विक संस्कृती, काग्रो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) को संयुक्त आयोजनामा आज अन्तर्राष्ट्रिय युवा दिवस २०१९ बिशेष कार्यक्रम पर्यटन बोर्डको हल, भृकुटी मण्डप, काठमाण्डौमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेस्वहोमयुका अध्यक्ष सुर्य बहादुर कुवँरले स्वदेशमै रोजगारीको सृजना गरी युवाहरु बिदेश जानबाट रोक्नु पर्ने बताए । उनले युवा पलायन नरोकिए देशमा बृद्धबृद्धाहरु मात्र हुने भएकोले बिकसित राष्ट्र निर्माण गर्न कठिन हुने जिकिर गरे । युनिट्राभका अध्यक्ष सुमन पराजुलीले युवाहरुमा नेतृत्व बिकास गरी…

पुरा पढ्नुहाेस्