प्रतिनिधि सभाको बैठकमा सरकारले स्पष्ट जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने एमालेको चेतावनी

जेठ १३, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज शनिबार बस्दैछ । शुक्रबार अवरुद्ध भएपछि स्थगित भएको बैठक शनिबार अपरान्ह ४ बजेका बोलाइएको हो । शुक्रबार दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनः अर्को सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको थियो । तर बैठक बस्न नसकेपछि शनिबार अपरान्ह ४ बजेका लागि बैठक सारिएको थियो । शुक्रबारको बैठकमा पशुपति मन्दिरको जलहरीबारे प्रश्न उठेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध पछि बैठक स्थगित भएको थियो । एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल…

पुरा पढ्नुहाेस्