पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रति लिटर मुल्य कति ?

पौष २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल÷मट्टितेल र हवाई इन्धन आन्तरिकतर्फको खुद्रा बिक्री मूल्य घटाएको हो । निगमले पेट्रोल र डिजेल÷मट्टितेलको मूल्यमा प्रतिलिटर रु तीन र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु २० घटाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर रु एक सय ७० र हवाई इन्धन अन्तर्राष्ट्रियको मूल्य…

पुरा पढ्नुहाेस्

सरकारले पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ ले घटायो, प्रति लिटर मुल्य कति ?

असार ११, काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ‍दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए । पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । हाल पूर्वाधार करबापत पेट्रोल डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती…

पुरा पढ्नुहाेस्