प्रभु क्यापिटलको ‘रेमिट्यान्स डिम्याट खाता’ सञ्चालनमा, निःशुल्क खोल्न सकिने

मंसिर १८, काठमाण्डौ । सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने उद्देश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आईपीओ जारी गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले निकायको सोही उद्देश्यलाई सघाउ पुर्याउन यो योजना ल्याएको जनाएको छ। श्रम स्वीकृति लिई…

पुरा पढ्नुहाेस्