प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत गरेको फोनिजको निष्कर्ष

भाद्र १२,काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले मुलुकी अपराध (संहिता) ऐन २०७४ का कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत गरेको निष्कर्ष निकालेको छ । फोनिजको सङ्घीय सचिवालयको आजको बैठकले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ र संसद्मा दर्ता भएको वैक्तिक गोपनीयताको हकसम्बन्धी विधेयकका कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत गरेको निष्कर्ष निकालेको हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत पार्ने प्रावधानलाई संशोधन गरी मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन…

पुरा पढ्नुहाेस्